Need Help ?
Call: +977- 025560152
  • DEO Sunsari

  • जिल्ला शिक्षा कार्यालय सुनसरी

  • जिल्ला शिक्षा कार्यालय भवन

जिल्ला शिक्षा अधिकारी

खगेन्द्रप्रसाद सुवेदी
(जिल्ला शिक्षा अधिकारी)

शिक्षालाई जीवनको ज्योतिको रुपमा लिइरहदाँ यस ज्योतिलाई अझ तिव्र गतिमा फैलाउदै सर्वत्र उज्यालो छर्न सूचना र प्रविधि एक अनिवार्य माध्याम वनिसकेको यस समयमा हामी हाम्रा विद्यालय

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय सुनसरीमा स्वागत छ ।

                              नेपालको पूर्वाञ्चल विकास क्षेत्रका ३ अञ्चल मध्ये कोशी अञ्चलको तराईमा सुनसरी जिल्ला पर्दछ । यस जिल्लाको सदरमुकाम इनरुवा हो । यस जिल्लाको पूर्वमा मोरङ्ग, पश्चिममा सप्तरी र उदयपुर, उत्तरमा धनकुटा र दक्षिणमा भारतको बिहारसँग सिमाना जोडिएको छ । यस जिल्लाको अधिकांश भू—भागहरु तराईको समथर फाँटमा फैलिए तापनि उत्तर तर्फ महाभारत पर्वत श्रृङ्खलासम्म जोडिएको हुँदा भौगोलिक, प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक दृष्टिले विविधतापूर्ण छ । जिल्लाको क्षेत्रफल १३००९२.१ हेक्टर रहेको छ । ३९ वटा गा.वि.स. ३ वटा नगरपालिका,२ वटा उपमहानगरपालिका तथा ६ वटा निर्र्वाचन क्षेत्र र १५ इलाका रहेको यो जिल्लाको जनसंख्या ३,७१,२२९ जना पुरुष र ३,९२,२५८ महिला गरी जम्मा जनसंख्या ७,६३,४८७ (जनगणना २०६८ अनुसार) रहेको छ । जनघनत्व ५९८ जना प्रति वर्ग कि.मि. र जनसंख्या वृद्धिदर १.८३ प्रतिशत रहेको छ । घरधुरी जम्मा १६२४०७ एवम् महिला पुरुष अनुपात १.०५ रहेको छ । यस जिल्लाको पूर्वमा इटहरी न.पा. देखि पश्चिममा हरिप

थप हेर्नुहोस